स्मार्टफोन ब्राण्डले नेपालमा भित्र्यायो पोको एक्स-३

स्मार्टफोन ब्राण्डले नेपालमा भित्र्यायो पोको एक्स-३
+
-

काठमाडौँ-पोको, उद्योग—पुनःपरिभाषित गर्ने स्मार्टफोन ब्राण्डले आफ्नो नवीनतम उपकरण पोको एक्स३ एनएफसी आइतबार नेपालमा सार्वजनिक गरेको छ। उक्त अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी नयाँ पोको एक्स३ लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै खुसी छौं।

क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७००—सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२जी डेब्यू गर्दै पोको एक्स३ एनएफसीले अविस्मरणीय प्रदर्शनको गर्व गर्दछ जुन एक चार्जमा दुई दिनसम्म टिक्छ र यसको लागि ह्यान्डसेटको ठूलो ५१६० एमएएच ब्याट्रीलाई आभार।

फोनको १२०हर्ट्ज+ २४०हर्ट्ज डिस्प्ले बजारमा उपलब्ध प्रायःफ्ल्यागशिपहरू भन्दा उत्कृष्ट एउटा अविश्वसनीय निर्बाध र उत्तरदायी अनुभव सिर्जना गर्दछ । हामी आशावादी छौं कि यो नयाँ उत्पादनको साथ, हाम्रो ब्राण्डतर्फ नयाँ प्रयोगकर्ताहरूलाई आकर्षण गर्न सक्षम हुनेछौं ।’

पोको एक्स३ एनएफसी ६जीबी+१२८जीबी भेरियन्टमा स्याडो ग्रे र कोबाल्ट ब्लू कलर भेरियन्टमा ३१ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यो मी प्रिफर्ड पार्टनर र अनलाईन पार्टनर—डराज डट कम र सस्तो डिल मार्फत उपलब्ध हुनेछ।

क्वालकम स्न्यापड्रैगन ७३२ जी को साथ ठ्याक्कै तपाइँलाई चाहिने प्रदर्शन

क्वालकमको अहिलेको सबैभन्दा शक्तिशाली फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२जी मा चल्दै, पोको एक्स३ एनएफसीले निरन्तर अधिकतम प्रदर्शन र एआई क्षमता प्रदान गर्दछ जसले सबैभन्दा दक्षतापूर्ण गेमरलाई पनि प्रभावित गर्दछ यसको लागि क्रायो ४७० अक्टा-कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिंग सिरिज जीपीयूमा आधारित वास्तुकलालाई आभार।

स्थिर अपरेशन र घर्षणविहीन प्रयोगकर्ताको अनुभव सुनिश्चित गर्न, उपकरणले लिक्वडकूल टेक्नोलोजी १.० प्लस सम्मिलित गर्दछ र विस्तारित कपर हिट पाइपको संयोजनमा ग्रेफाइटको बहु-तहहरू फोनको प्रोसेसरको ताप ६डिग्री सम्म कम गर्न सँगै काम गर्दछ ।

१२०हर्ट्ज+२४०हर्ट्ज डिस्प्ले र स्टेरियो स्पिकरहरूको साथ ठ्याक्कै तपाईलाई चाहिएको इमर्शन

पोको एक्स३ एनएफसीमा एक शानदार इड्ज—टु—इड्ज ६.६७ इन्च एफएचडी+ डट डिस्प्लेको साथ १२०हटर््ज रिफ्रेस रेट र २४० हटर््ज स्याम्प्लिंग रेटको आश्चर्यजनक संयोजन छ । पोकोे एक्स३ एनएफसीले यसको मूल्य कोटीमा एक निर्बाध स्क्रिनको गर्व गर्दछ । गतिशील स्वीच फंगक्शनले फोनमा उपयोग र स्क्रिनमा प्रदर्शित सामग्रीको ढाँचामा निर्भर हुँदै स्वचालित रूपमा ५०, ६०, ९० र १२० हर्ट्जको बीचमा स्विच गरेर शक्ति बचत गर्न अनुमति दिन्छ ।

२४० हर्ट्ज टच स्याम्पिंलग दरले अधिकांश प्रतिस्पर्धा पूर्णरुपमा हराउन अनुमति दिँदै फोनको असाधारण प्रदर्शन क्षमताहरूलाई थप सुदृढ गर्दछ । पोको एक्स३ एनएफसीले एक अत्यन्तै सन्तोषजनक प्रयोगकर्ता अनुभव प्रदान गर्दै हाल बजारमा उपलब्ध धेरै फ्ल्यागशिपहरू भन्दा बढि ३३५ छिटो प्रतिक्रियाको दावा गर्दछ । अत्यन्तै इमर्शन सुनिश्चित गर्न, यस उपकरण एक जोडी फ्लगशिप—ग्रेड स्टेरियो स्पिकरको साथ आउँदछ ।

६४एमपी एआई क्वाड क्यामेरा प्रणालीको साथ ठ्याक्कै तपाईंले चाहेको फोटोहरू

पोको एक्स३ एनएफसीमा एक शीष—नोच रियर क्वाड—क्यामेरा प्रणाली छ जसमा ६४एमपी मुख्य क्यामेरा, १३एमपी अल्ट्रा—वाइड एंगल क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र २एमपी डेप्थ सेन्सर समावेश रहेको छ ।

फोनको मुख्य क्यामेरा एक फ्ल्यागशिप सोनी आईएमएक्स६८२ सेन्सर हो जसले एक ƒ/1.89को अपर्चर र १.६माइक्रोनमिटरको फोर—इन—वान सुपर पिक्सेल प्रस्तुत गर्दै विस्तृत र अल्ट्रा—स्पष्ट फोटोहरु खिच्छ । १३ एमपी अल्ट्रा—वाइड एंगल क्यामेरामा ११९डिग्री फिल्ड अफ भ्यू छ जसलाई ƒ/2.2 अपर्चर र १.० माइक्रोनमिटर पिक्सेल आकारले यसमाथी केही खस्नबाट रोक्छ, जबकि २ एमपी म्याक्रो क्यामेरा र डेप्थ सेन्सरले थप कार्यक्षमता प्रस्ताव गर्दै र मुख्य लेन्सको क्षमतालाई सुदृढ पार्दै सेटअप पूरा गर्दछ ।

अगिल्लो भागमा उपकरण एउटा सानो डट २० एमपी क्यामेरा ƒ/2.2 अपर्चर र १.६माइक्रोनमिटरको फोर-इन-वान सुपर पिक्सेलको साथ आउँछ जुन निष्कलंक सेल्फी लिनको लागि आदर्श हो । पोको एक्स३ एनएफसीले ६ वटा क्यालिडोस्कोप विकल्पहरू, गोल्ड भाइब्स मोड, साइबरपंक मोड, असंख्य नयाँ फोटो फिल्टरहरू, साथै एआई स्काईस्केपिंग ३.० सहित प्रयोगकर्ताहरूका सामाजिक मिडिया फिडलाई उज्यालो पार्न नयाँ रचनात्मक तरिकाहरू सहितको धेरै रचनात्मक सुविधाहरू प्रदान गर्दछ।

५१६० एमएएच र ३३ वाट्ट फास्ट चार्जिंगको साथ तपाईंलाई चाहिने ब्याट्री जीवन

प्रयोगकर्ताहरूले यसको सबै आश्चर्यजनक सुविधाहरूको आनन्द लिन सक्दछन भन्ने ग्यारेन्टी गर्नको लागि पोको एक्स३ एनएफसी ५१६०एमएएच (टाइप) ब्याट्रीले सुसज्जित छ जुन मध्यम प्रयोगमा दुई दिनसम्म टिक्छ।

यो ह्यान्डसेटले ३० वाट्ट फास्ट चार्जिंगलाई समर्थन गर्दछ जसको मतलब केवल यो मात्र होइन कि यो ६५ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिन्छ, तर केवल ३० मिनेटमा यो ६२५ सम्म चार्ज हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?