पार्टी बनाउन केपी ओलीको केही योगदान छैन भन्नेहरुको परीक्षा निर्वाचनले लिने छ- प्रधानमन्त्री ओली

पार्टी बनाउन केपी ओलीको केही योगदान छैन भन्नेहरुको परीक्षा निर्वाचनले लिने छ- प्रधानमन्त्री ओली
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिनुमा सत्तारुढ दलभित्रकै आन्तरिक कलह रहेको स्पष्ट पारेका छन्।

देशबासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्तारुढ दलभित्रकै केही नेताहरु प्रतिपक्षीभन्दा बढी आक्रामक भएको बताएका छन्।

‘ पार्टी बनाउन केपी शर्मा ओलीको केही योगदान छैन भन्नेहरुलाई आगामी निर्वाचनले परीक्षा लिने छ। निर्वाचनले उहाँहरुको प्रधानमन्त्री बन्ने सपना पनि पुरा गर्ने छ’, ओलीले भने।

सत्तारुढ दलभित्र आफ्नो काम सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहालको काम पार्टी चलाउने भएपनि आफूलाई सरकार चलाउन पार्टीभित्रैबाट अप्ठेरो परेका कारण ताजा जनादेशका लागि जानु परेको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?