बेलायतमा कोरोना महामारी बढेपछि साउदी अरबद्वारा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

बेलायतमा कोरोना महामारी बढेपछि साउदी अरबद्वारा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध
+
-

काठमाडौँ- बेलायतमा कोरोना महामारी ह्वात्तै बढेपछि साउदी अरबले विश्वभरका त्यहाँ हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउदी अरबले पहिलो चरणमा एक साताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ। यसैबीच नेपालबाट साउदी अरबमा हुने नियमित उडान पनि रोकिएका छन्।

हिमालय एयरलाइन्सले टिकट लिइसकेका यात्रुले त्यसबापतको रकम फिर्ता लिन आग्रह गरेको छ। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्ध थप एक साता लम्बिन सक्ने जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?