चार महिनामा नेपाल भित्रने विदेशी ६ हजारमात्र !

चार महिनामा नेपाल भित्रने विदेशी ६ हजारमात्र !
+
-

काठमाडौँ- पछिल्लो चार महिनामा करिब ६ हजार विदेशी नेपाल भित्रिएका छन्।

अध्यागमन विभागका अनुसार साउनदेखि मंसिरसम्म ६ हजार २ सय ८० जना विदेशी नेपाल आएका छन्। यीमध्ये चार हजार २ सय १२ पुरुष र २ हजार ६७ जना महिला छन्। यसैगरी एक जना बच्चा छन्। यसरी भित्रने विदेशी एक सय ७ देशका छन्।

अमेरिकाबाट ८ सय ४५, बेलायतबाट पाँच सय २३, टर्कीबाट एक सय ८०, रुसबाट एक सय १६, मेक्सिकोबाट एक सय ७, भारतबाट ३ सय २१ (हवाई मार्ग), चीनबाट पाँच सय १८, क्यानडाबाट एक सय ९ र अस्ट्रेलियाबाट ९० जना आएका छन्।

अध्यागमन विभागका अनुसार यस अवधिमा ११ हजार ६ सय ५६ विदेशी नेपालबाट बाहिरिएका छन्। यीमध्ये सात हजार ७ सय ५२ पुरुष र ३ हजार ८ सय ६१ जना महिला छन्। ४३ जना बच्चा छन्।

यसैगरि साउनदेखि मंसिरसम्म एक लाख ५४ हजार २ सय २१ जना नेपाली स्वदेश फर्किएको र ७८ हजार २ सय ३४ जना नेपाली विदेश गएको अध्यागमनले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?