
देश सञ्चार
पुस ६, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३११ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३५, भक्तपुरमा २१ र ललितपुरमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।