केपी ओली पक्षधरले बुझायो निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली

केपी ओली पक्षधरले बुझायो निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली
+
-

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका केपी ओली पक्षधरले निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली बुझाएका छन्।

मंगलबार बिहान केपी ओली पक्षधरको सूची आयोगमा बुझाएको हो।

प्रधानमन्त्री ओली पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक मंगलबार बिहान बालुवाटारमा बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी सदस्यहरु थपी नाम निर्वाचन आयोगमा पठाएको हो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरुको नामावली आयोगमा प्राप्त भएको जानकारी देशसञ्चारलाई दिए।

‘नामावली आएको छ, कतिजना भन्ने हेर्न पाएको छैन,’ श्रेष्ठले देशसञ्चारसँग भने।

नेकपा दाहाल-नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक बबरमहलस्थित कार्की ब्याक्वेँटमा भइरहेको छ। बैठकले छलफलका लागि नौवटा एजेन्डा तय गरेको छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री केपी ओलीले बनाए ११९९ जनाको केन्द्रीय कमिटी

प्रधानमन्त्री केपी ओलीले बनाए ११९९ जनाको केन्द्रीय कमिटी

बुधबार सातै प्रदेशमा ओली पक्षीय भेला

बुधबार सातै प्रदेशमा ओली पक्षीय भेला

प्रधानमन्त्री ओलीलाई अध्यक्ष पदबाट हटाइयो, नेपाल नयाँ अध्यक्ष

प्रधानमन्त्री ओलीलाई अध्यक्ष पदबाट हटाइयो, नेपाल नयाँ अध्यक्ष

तीन चौथाइ केन्द्रीय सदस्य दाहाल-नेपाल पक्षमा रहेको दाबी, ओलीका पक्षका एक चौथाइ

तीन चौथाइ केन्द्रीय सदस्य दाहाल-नेपाल पक्षमा रहेको दाबी, ओलीका पक्षका एक चौथाइ

नेकपा असन्तुष्ट पक्षले संसद विघटनबिरुद्ध आन्दोलन अघि बढाउने

नेकपा असन्तुष्ट पक्षले संसद विघटनबिरुद्ध आन्दोलन अघि बढाउने

ओलीलाई हटाउँदै नेपाललाई अध्यक्ष बनाएको नेकपा बैठकमा ३१५ जना केन्द्रीय सदस्य रहेको दाबी

ओलीलाई हटाउँदै नेपाललाई अध्यक्ष बनाएको नेकपा बैठकमा ३१५ जना केन्द्रीय सदस्य रहेको दाबी

म कुनै व्यक्ति र गुटको होइन, नेकपाको प्रवक्ता हुँ- नारायणकाजी श्रेष्ठ

म कुनै व्यक्ति र गुटको होइन, नेकपाको प्रवक्ता हुँ- नारायणकाजी श्रेष्ठ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?