नयाँ कोरोना भाइरसको प्रभाव : साउदी अरबपछि ओमानले पनि लगायो अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

नयाँ कोरोना भाइरसको प्रभाव : साउदी अरबपछि ओमानले पनि लगायो अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध
+
-

काठमाडौँ- नयाँ र बढी संक्रामक प्रजातीको कोरोना भाइरस फैलिरहेको भन्दै ओमानले सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडान एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।

ओमानस्थित नेपाली दुतावासका अनुसार ओमान जाने र ओमानबाट जाने सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको छ। साथै स्थल मार्ग पनि बन्द गरिएको छ।

पहिलो चरणमा एक साताका लागि बन्द गरिएको र स्थितीको मुल्यांकन गरेर आगामी निर्णय गरिने ओमान सरकारका अधिकारीको भनाई उदृत गर्दै त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ।

यसअघि साउदी अरबले पनि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडान एक साताका लागि बन्द गर्ने निर्णय गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?