प्रधानमन्त्री केपी ओलीले बनाए ११९९ जनाको केन्द्रीय कमिटी

प्रधानमन्त्री केपी ओलीले बनाए ११९९ जनाको केन्द्रीय कमिटी
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ११९९ जनाको केन्द्रीय कमिटी बैठक बनाएको दाबी गरेका छन्।

उनले पुरानो केन्द्रीय कमिटी ४४७ जनाको भएको र त्यसमा ५५६ जना नयाँ सदस्य थपेको जानकारी आफूपक्षीय भेलामा बालुवाटारमा मंगलबार बिहान दिएका थिए।

उनले थप १९६ जना केन्द्रीय सदस्यहरुको नाम थप्न बाँकी रहेको पनि उल्लेख गरे।

उनले पार्टी फुटतर्फ गएकाहरुप्रति पनि विचार गरेर ठूलो केन्द्रीय कमिटी बनाउनुपरेको जानकारी आफूपक्षीय भेलामा दिएका थिए।

प्रधानमन्त्री केपी ओलीले आफूले बनाएको केन्द्रीय कमिटीको सूची पनि निर्वाचन आयोगमा बुझाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?