आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?
+
-

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  इलाममा १, उदयपुरमा ३, ‌ओखलढुंगामा २, खोटाङमा १, झापामा ५, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, भोजपुरमा १, मोरङमा ४०, सुनसरीमा २६, सोलुखुम्बुमा १, धनुषामा ४, बारामा १, काठमाडौँमा ३००, काभ्रेमा २३, चितवनमा ३७, दोलखामा ४, धादिङमा १, नुवाकोटमा ४, भक्तपुरमा २३, मकवानपुरमा १८, ललितपुरमा ४२ र सिन्धुपाल्चोकमा ३ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुलीमा २, कास्कीमा ३१, गोरखामा ३, तनहुँमा ९, नवलपरासीपूर्वमा ६, लमजुङमा ३, वागलुङमा ३, स्याङ्जामा ४, अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ७, पाल्पामा ६, बर्दियामा १२, बाँकेमा ८, रुपन्देहीमा २०, कालिकोटमा १, जाजरकोटमा २, जुम्लामा १, डोल्पा ३, दैलेख ३, सल्यान २, सुर्खेतमा १४, अछाममा २, कैलालीमा ३, डडेल्धुरामा ४, बझाङमा ४ र बैतडीमा ८ जनामा कोरोना पुष्टि भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष