शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई स्पष्ट तीन अंकको अग्रता

शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई स्पष्ट तीन अंकको अग्रता
+
-

एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगामा स्पष्ट तीन अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा खेलमा रियल सोसिडाडलाई २–० ले पराजित गरेर अग्रता कायम गरेको हो ।

अवे मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन हेर्मोसोले ४९ औँ तथा लोरेन्तेले ७४ औँ मिनेटमा गोल गरे । जितपछि शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । उ दोस्रो स्थानको रियल मड्रिड भन्दा तीन अंकले अघि रहेको छ ।

मंगलबार राति भएका अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई १–० ले पराजित गर्दा हुएस्का र लेभान्टे तथा भिल्लारियल र एथ्लेटिको बिल्बाओले १–१ एवम् एल्ची र ओसासुनाले २–२ को बराबरी खेलेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष