ओलीले डाकेको केन्द्रीय कमिटीको बैठक आधिकारिक होइन- माधव कुमार नेपाल

ओलीले डाकेको केन्द्रीय कमिटीको बैठक आधिकारिक होइन- माधव कुमार नेपाल
+
-

काठमाडौँ- नेपाल कम्‍युनिष्ट पार्टीका वरिष्ठ नेता मावध कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय समिटीको बैठक आधिकारिक नभएको बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकमा बोल्दै उनले भने, ‘ओलीले डाकेको केन्द्रीय कमिटी बैठक आधिकारिक होइन।हामीले आयोजना गरेको बैठक स्थायी कमिटी बैठकबाट तय गरेको हो।’

ओलीको हिजोको बैठक सहमतिमा गरेको बैठक नभएको उनको भनाइ छ। उनले भने,’ ओलीले बोलाएको गुटको बैठक मात्रै हो। सयजना पनि नभएको गुटको भेला हो।’

यस्तै नेता नेपालले अन्तिम समयसम्म पनि ओलीले गुटबन्दी गरेको आरोप लगाउँदै भने, ‘ओलीले चरम गुटबन्दी गरेपछि हामीले अध्यक्षबाट हटाइएका हौँ। यो निर्णय वैधानिक छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?