संसद बिघटन असंवैधानिक भन्दै जनता समाजवादी पार्टीद्वारा हुम्लामा प्रर्दशन

संसद बिघटन असंवैधानिक भन्दै जनता समाजवादी पार्टीद्वारा हुम्लामा प्रर्दशन
+
-

सिमकोट-जनता समाजबादी पार्टी हुम्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गर्ने कदमलाई असंवैधानिक भन्दै बिरोध प्रर्दशन गरेको छ।

प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी बिरुद्ध चर्का नारा लगाएर उक्त पार्टीले हुम्लामा बिरोध प्रर्दशन गरेको हो।
पार्टी कार्यालयबाट बिरोध र्यालीले सिमकोट बजार परिक्रम गरेको थियो।

बिरोध प्रर्दशनमा प्रधानमन्त्रीको संसद बिघटन गर्ने असबैधानिक कदम मुर्दाबाद, मुलुकलाई दिसाहिनतातर्फ धकेल्न पाइदैन, प्रधानमत्रीको कदम मुर्दाबाद, केपी विद्या हर्कत मुद्र्धाबाद, प्रजातन्त्रबादी शक्ति एक हौ, जनप्रतिनिधिको सर्बोच्चता जिन्दाबाद लगाएताका नारा लगाइएको थियो।

काली चोक, बालमन्दिर, काठेचुली, जिल्ला प्रशासन हुदै धुपी रुखसम्म र्याली पुगेको थियो। र्‍यालीको अगाडी पछाडी सुरक्षाकर्मीको उपस्थिती बाक्लो थियो।

प्रधानमन्त्रीको कदम बिरुद्ध यो दोस्रो सबरोध कार्यक्रम हो। यसअघि प्रचण्डा पक्षको नेकपाले गत पुस ६ गते राँके जुलुश निकालेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?