कोरोना संक्रमणबाट बच्न हुम्लामा दलित परिवारलाई मास्क र साबुन बितरण

कोरोना संक्रमणबाट बच्न हुम्लामा दलित परिवारलाई मास्क र साबुन बितरण
+
-

सिमकोट-मानव अधिकार संगठन हुम्ला शाखामा आबद्ध मानव अधिकारकर्मीद्धारा सिमकोट गाउँपालिकाका दलित परिवारका सदस्य माक्स तथा सावुन बितरण गरिएको छ।

कोरोना संक्रमणबाट सुरक्षित राख्नका लागि मानवअधिकारकर्मीद्धारा कोरोना सुरक्षाका सामाग्री वितरण गरिएको हो।
न्यून आयश्रोत भएका सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ का एक सय बाह्र घरधुरीका ६ सय सदस्यलाई माक्स तथा हात धुने सावन बितरण गरिएको संगठनका उपाध्यक्ष गोबिन्द शाहीले बताए।

सबैलाई एक एक वटा सावन माक्स दिईएको छ। थोरै भएपनि कोरोनाबाट सुरक्षित रहनका लागि यसले सहयोग पुग्ने बिस्वास मानव अधिकारकर्मीले लिएका छन्।

त्योसँगै मानवअघिकारकर्मीहरुले सिमकोट गाउँपालिका कै वडा नम्बर १, २,३ र चारका दलितहरुलाई पनि माक्स तथा सावुन दिने कार्यक्रम रहेको शाहीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?