अन्तिम समयमा गोल, म्यानचेस्टर युनाइटेड पुग्यो लिग पकको सेमिफाइनलमा

अन्तिम समयमा गोल, म्यानचेस्टर युनाइटेड पुग्यो लिग पकको सेमिफाइनलमा
+
-

म्यानचेस्टर युनाइटेड लिग (इएफएल) कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा एभर्टनलाई २–० ले पराजित गरेर म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।

अवे मैदानमा भएको खेलमा युनाइटेडका लागि अन्तिम समयमा एडिन्सन काभानी र एन्थोनी मार्शलले गोल गरेका हुन् ।

८८ औँ मिनेटमा काभानीले गोल गरी टिमलाई अग्रता दिलाए । इन्जुरी सयमको छैटौँ अर्थात ९६ औँ मिनेटमा मार्शलले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो ।

फाइनल प्रवेशका लागि उसले अब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष