
देश सञ्चार
पुस ९, २०७७
अ
+
अ
अ
-
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा बिहीबार नयाँ जनादेशमा जाने प्रधानमन्त्रीको घोषणामा आन्दोलनको घोषणा किन गर्नुपर्यो भनी पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई प्रश्न गरेका छन्।

