सूर्यविनायक नगरपालिकाका मेयर कोरोनामुक्त

सूर्यविनायक नगरपालिकाका मेयर कोरोनामुक्त
+
-

काठमाडौँ– सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा कोरोनामुक्त भएका छन्। उनलाई मंसीर ९ गते कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो।

उनले आफू होम आइशोलेसनमा बसेको र सातौँ दिनमा श्वासप्रश्वासमा समस्या आएपटि नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। उनलाई निमोनिया भएको थियो। त्यहाँ ६ दिनको उपचारपछि मेयर थापा घर फर्केका थिए।

उनलाई ठ्याक्कै १ महिनामा कोरोना नेगेटिभ आएको उनले बताएका छन्। उनले आफ्नो स्वास्थ्य लाभको लागि कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

यो पनि पढ्नुहोस्

सूर्यविनायक नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

सूर्यविनायक नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’