रजनीकान्त अस्पताल भर्ना

रजनीकान्त अस्पताल भर्ना
+
-

भारतीय सिनेमा जगतका सुपरस्टार रजनीकान्त स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

उच्च रक्तचापको समस्याका कारण उनलाई हैदरावादस्थित अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

७० वर्षीय अभिनेता राजनीकान्तलाई अन्य स्वास्थ्य समस्या भने देखिएको छैन। तर रक्तचाप सामान्य नबनेसम्मका लागि उनलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको बताइएको छ।

पछिल्लो समय रजनीकान्त आफ्नो आगामी चलचित्र ‘अन्नाथे’को सुटिङ गरिरहेका थिए। तर सुटिङका क्रममा सेटमा कार्यरत ८ जनालाई कोरोना संक्रमण देखिएपछि चलचित्रको छायांकन रोकिएको थियो।

त्यसपछि रजनीकान्तले कोभिड–१९ परीक्षण गराएका थिए। जसमा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष