
देश सञ्चार
पुस १०, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १ सय १५ महिला र १ सय ६४ पुरुष छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ सय १२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना कोरोना संक्रमित थपिएका हुन्।

