प्रधानमन्त्री ओलीले थपे नयाँ मन्त्रीहरु, साढे ६ बजे शपथ

प्रधानमन्त्री ओलीले थपे नयाँ मन्त्रीहरु, साढे ६ बजे शपथ
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जना नयाँ मन्त्रीहरु थप गरी मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरी साढे ६ बजे उनीहरुलाई शपथग्रहण गराउने तयारी भएको हो।

टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्रीमा नियुक्त रायमाझीले देशसञ्चारसँग यसको पुष्टि गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रभु साहलाई श्रममन्त्रीको जिम्मेवारी दिएका छन्। पर्यटनमन्त्री मणि थापा, शिक्षामन्त्री दावा लामा र खानेपानीमन्त्री गौरीशंकर चौधरीलाई बनाउने तय भएको नवनियुक्त मन्त्री रायमाझीले जानकारी दिए। उनीहरु सबै पूर्वमाओवादी समूहका हुन्

उनीहरुलाई शपथग्रहणका लागि राष्ट्रपति कार्यालयमा साढे ६ बजे बोलाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?