
देश सञ्चार
पुस ११, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन्।

