चेल्सीमाथि आर्सनलको शानदार जित

चेल्सीमाथि आर्सनलको शानदार जित
+
-

इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार सात खेलका कायम रहेको जितबिहीन यात्रा आर्सनलले अन्त्य गरेको छ ।

लगातारको खराबर प्रदर्शनका कारण समस्यामा आएका प्रशिक्षक मिकेल आर्तेतालाई केही राहत मिलेको छ ।

लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ ले पराजित गरेको हो ।

आर्सनलको जितमा एलेक्सान्ड्र लाकाजेटी, ग्रानेछ जाका र बुकायो साकाले गोल गरेका हुन् । चेल्सीका लागि ट्यामी अब्राहमले एक गोल फर्काए ।

लाकाजेटीले ३४ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाएका हुन् । जाकाले ४४ औँ तथा साकाले ५६ औँ मिनेटमा गोल गरेपछि आर्सनलले ३–० को अग्रता लियो ।

८५ औँ मिनेटमा ट्यामी अब्राहमले एक गोल फर्काए पनि आर्सनलको जितलाई रोक्न सकेनन् ।

जितपछि १५ खेलबाट १७ अंक बनाएको आर्सनल १४ औँ स्थानमा पुगेको छ । पराजित भएको चेल्सी २५ अंकसहित सातौँ स्थानमा झरेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष