भारतबाट ब्राउन सुगर ल्याउन महिलालाई प्रयोग

भारतबाट ब्राउन सुगर ल्याउन महिलालाई प्रयोग
+
-

काठमाडौँ- लागु औषध कारोबारीले भारतबाट ब्राउन सुगर भित्र्याउन महिलालाई प्रयोग गर्ने गरेको पाइएको छ।

प्रहरीको लागु औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट आउँदै गरेकी एक महिलालाई २८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका-१ की ३१ वर्षीया हेमा गणेश रहेकी छिन्। प्रहरीले कम आशंका गर्ने अनुमानसहित महिलालाई भरियाका रुपमा कारोबारीले प्रयोग गर्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?