पहिलो मिनेटमा लिएको अग्रता अन्तिम समयको गोलले जितमा परिणत हुन दिएन

पहिलो मिनेटमा लिएको अग्रता अन्तिम समयको गोलले जितमा परिणत हुन दिएन
+
-

अन्तिम समयमा खाएको गोलले सुरुमा लिएको अग्रताबाट टोटनह्याम वञ्चित भयो । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा टोटनह्याम पहिलो मिनेटमा टांगाइ डोम्बेलेले गरेको गोलबाट अग्रता लिन सफल भयो । तर अन्तिम समयमा गोल खाएर जोसे मोरिन्होको टिम जितबाट वञ्चित भयो ।

घरेलु टोली वुल्भ्सका लागि रोमाइन साइसले हेट मार्फत ८६ औँ मिनेटमा बराबरी गोल गरेका हुन् । बराबरीपछि पाँचौँ स्थानमा पुगेको टोटनह्यामको १५ खेलबाट २६ अंक भएको छ । समान १५ खेलबाट २१ अंकसहित वुल्भ्स ११ औँ स्थानमा छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा लीड्स युनाइटेडले बर्नलीलाई १–० ले पराजित गर्दा वेष्ट ह्याम र ब्राइटनले २–२ को बराबरी खेलेका छन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’