राष्ट्र बैंकले आज दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले आज दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
+
-

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आउँदो चैत १७ गते परिपक्व हुनेछ ।

यसैगरी दुई अर्ब बराबरको ट्रेजरी बिल कुल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’