कैलालीमा दुईजना प्रहरीको हत्या गर्ने तस्कर समूहका मुख्य योजनाकार पक्राउ

कैलालीमा दुईजना प्रहरीको हत्या गर्ने तस्कर समूहका मुख्य योजनाकार पक्राउ
+
-

काठमाडौँ – कैलालीको जुगेडामा दुई जना प्रहरीको हत्या गर्ने तस्कर समूहका मुख्य योजनाकार पक्राउ परेका छन्।

कैलाली प्रहरीले आइतबार राती धनगढी उपमहानगरपालिका-१० का ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई पक्राउ गरेको हो। घटनालगत्तै उनी भारततर्फ लागेका थिए।

जुगेडास्थित अस्थायी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गोविन्द विक र जवान रामबहादुर साउद गस्ती गर्नेक्रममा गत कात्तिक १ गते राति बेपत्ता भएका थिए। भोलिपल्ट स्थानीय मोहना नदीमा उनीहरुको शव भेटिएको थियो।

घटनामा संलग्न भएको आरोपमा यसअघि नै ९ जना पक्राउ परेका थिए। तीमध्ये ८ जना पुर्पक्षका लागि थुनामा छन् भने एकजना धरौटीमा छुटेका थिए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’