राष्ट्रिय पुरुष क्रिकेट टोलीको जर्सीको प्रायोजन एडप्याडलाई, १५ महिनाको करिब एक करोड रुपैयाँ दिने

राष्ट्रिय पुरुष क्रिकेट टोलीको जर्सीको प्रायोजन एडप्याडलाई, १५ महिनाको करिब एक करोड रुपैयाँ दिने
+
-

काठमाडौँ- नेपाल क्रिकेट संघ-क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीले लगाउने जर्सीको प्रायोजन गर्ने अधिकार एडप्याड प्राइभेट कम्पनीलाई दिएको छ।

स्रोतका अनुसार एडप्याडले क्यानलाई १५ महिनाका लागि करिब एक करोड रुपैयाँ दिने छ। त्यसका लागि एडप्याडले प्रायोजक खोजेर त्यसको लोगो राष्ट्रिय पुरुष क्रिकेट टोलीको जर्सीमा प्रयोग गर्ने छ।

सम्झौताअनुसार क्यानले अन्य प्रायोजकहरु खोजे त्यसको लोगो पनि जर्सीमा प्रयोग हुने छ। यसैगरि राष्ट्रिय टोलीले खेल्ने प्रतियोगितामा जर्सीका लागि प्रायोजन गर्ने कम्पनीले आफ्नो प्रचार सामग्रीहरु प्रयोग गर्न पाउनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?