जयबाबा गोरख कन्स्ट्रक्सनका सञ्चालक श्रेष्ठ पक्राउ

जयबाबा गोरख कन्स्ट्रक्सनका सञ्चालक श्रेष्ठ पक्राउ
+
-

काठमाडौँ- महानगरीय प्रहरी अपराध महाशाखाले जयबाबा गोरख कन्स्ट्रक्सनका सञ्चालक श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको छ।

समानान्तर निर्माण सेवा प्रालीले चेक बाउन्स सम्बन्धी उजुरी गरेपछि श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

श्रेष्ठले एक ठेक्का सम्पन्न गरेबापत समानान्तर निर्माण सेवा प्रालिलाई दिनु पर्ने रकम बराबरको १ करोड ३६ लाख १० हजार २ सय ८८ रुपैयाँको चेक दिए पनि खातामा पर्याप्त पैसा नभएपछि बाउन्स भएको महाशाखाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?