चिनियाँ हस्तक्षेपविरुद्ध विद्यार्थीहरुद्वारा राँके जुलुससहित प्रदर्शन

चिनियाँ हस्तक्षेपविरुद्ध विद्यार्थीहरुद्वारा राँके जुलुससहित प्रदर्शन
+
-

काठमाडौँ- नेपालको आन्तरिक मामलामा चीनले हस्तक्षेप गरेको भन्दै कांग्रेस निकट विद्यार्थीहरुले मंगलबार साँझ राँके जुलुससहित प्रदर्शन गरेको छ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ दूतावास बन्द गर, चिनियाँ दूतावास मुर्दावाद लगायत नारासहित विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका हुन्। उनीहरुले मंगलबार साँझ महाराजगञ्जस्थित टिचिङ अस्पताल आसपास प्रदर्शन गरेका थिए।

अचानक नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको टोलीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत भीआइपी तथा विपक्षी दलका नेताका साथै प्रचण्ड-नेपाल समूहका नेताहरुसँग भेटवार्ता गरिरहेका छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?