
देश सञ्चार
पुस १४, २०७७
अ
+
अ
अ
-
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमबिरुद्ध आन्दोलनमा उत्रिएका दाहाल-नेपाल समूहका नेताहरुले आफूहरु संसद पुनर्स्थापना नभएसम्म पछि नहट्ने बताएका छन्।

