भारतमा पनि देखियो नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण

भारतमा पनि देखियो नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण
+
-

तीव्र गतिमा संक्रमण फैलिने नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भारतमा पनि पुष्टि भएको छ।

बेलायतमा पहिलो पटक देखिएको परिवर्तित कोरोना भाइरसको संक्रमण युरोप, उत्तर अमेरिका हुँदै भारतमा पुष्टि भएको हो ।

भारतमा ६ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बेलायतबाट फर्किएका ६ जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण देखिएको र उनीहरुलाई आइसोलेशनमा राखिएको स्थानीय अधिकारीले बताएका छन् ।

नयाँ स्वरुपको कोरोना भाइरस तीव्र गतिमा फैलिने भए पनि यो भाइरस अघिल्लो भन्दा घातक भने प्रमाणित भएको छैन ।

भारतमा अहिलेसम्म एक करोड दुई लाख २४ हजार भन्दा बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म कोभिड–१९ का कारण एक लाख ४८ हजार भन्दा बढि भारतीयको ज्यान गएको छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’