अक्सफोर्डले बनाएको कोरोना भाइरसविरुद्धको खोपले बेलायतमा पायो स्वीकृति

अक्सफोर्डले बनाएको कोरोना भाइरसविरुद्धको खोपले बेलायतमा पायो स्वीकृति
+
-

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई बेलायतले सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई बेलायतको नियामक निकाले बुधबार स्वीकृति प्रदान गरेको हो ।

बेलायतले सो खोपको उत्पादक एस्ट्राजेनेकासँग खोपको १० करोड डोज अडर गरेको छ । जसले पाँच करोड मानिसलाई खोप दिन पुग्छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै नियामक निकायले स्वीकृति प्रदान गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?