एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

एथ्लेटिको मड्रिड शीर्ष स्थानमा
+
-

एथ्लेटिको मड्रिडले यो वर्ष (२०२०) ला लिगाको शीर्ष स्थानमा रहेर टुंग्याएको छ ।

बुधबार राति वाण्डा मेट्रोपोलिटनमा भएको खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई १–० ले पराजित गरेर शीर्ष स्थानमा कायम भएको हो ।

एथ्लेटिकोको जितमा २० औँ मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिड साबिक विजेता रियल मड्रिड भन्दा दुई अंकले अघि रहेको छ ।

शीर्ष स्थानको एथ्लेटिकोको १४ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको १६ खेलबाट ३३ अंक छ।

ला लिगा अन्तर्गत बुधबार राति भएका अरु खेलमा ग्रानाडाले भ्यालेन्सिया तथा सेल्टा डी भिगोले हुएस्कालाई समान २–१ ले पराजित गरेका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’