काठमाडौँ- नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग भेटवार्ता गरेका छन्।
भेटमा उनले मन्त्री त्रिपाठीलाई बधाई ज्ञापनका साथै कोभिड-१९ खोपको खरिद तथा आपूर्तिमा सहकार्य लगायत महामारीको सामना गर्ने साझा प्रयासहरूमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
यसका साथै नेपाल सरकार, स्वास्थ्यकर्मी र नेपालका जनतालाई भारतको निरन्तर समर्थन रहने उनले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































