कृष्णगोपालको चेतावनी- नेकपाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउनेको हालत राम्रो हुनेछैन

कृष्णगोपालको चेतावनी- नेकपाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउनेको हालत राम्रो हुनेछैन
+
-

काठमाडौँ- नेकपा ओली खेमाका नेता एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपाको सम्पत्ति डकैती शैलीमा लैजाने काम नगर्न अर्को खेमालाई चेतावनी दिएका छन्।

उनले नेकपाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउनेको हालत राम्रो नहुने चेतावनी दिएका हुन्।

प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्वारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले भने, ‘हाम्रो बल्खु, हाम्रो धुम्बाराहीमा गिद्धे दृष्टि नलगाउनु। त्यसो गरेमा हालत राम्रो हुने छैन।’

उनले ओलीलाई सुन र प्रचण्ड–नेपाल खेमालाई पितल र किरासँग तुलनासमेत गर्न भ्याएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?