
देश सञ्चार
पुस १८, २०७७
अ
+
अ
अ
-
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा कोरोनाकै कारण एक महिना थला परे। कोरोना नेगेटिभ भएकै दिन कार्यालय आइपुगेका मेयर थापाले देशसञ्चारसँग कोरोना अनुभव सुनाएका छन्।

