रियल मड्रिडलाई उछिनेर एथ्लेटिको मड्रिड पुनः शीर्ष स्थानमा

रियल मड्रिडलाई उछिनेर एथ्लेटिको मड्रिड पुनः शीर्ष स्थानमा
+
-

एथ्लेटिको मड्रिड पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित भएको एलाभेसलाई पराजित २–१ ले पराजित गरेको एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई पछि पारेर पुनः शीर्ष स्थानको यात्रा तय गरेको हो ।

अवे मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन मार्कोस लोरेन्ते र लुइस स्वारेजले गोल गरे। ४१ औँ मिनेटमा लोरेन्तेको गोलबाट एथ्लेटिको मड्रिडले सुरुवाति अग्रता लियो ।

६३ औँ मिनेटमा भिक्तोर लागौर्दिया सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एलाभेस १० खेलाडीमा सीमित भयो ।

८४ औँ मिनेटमा एथ्लेटिकोका फेलिपेले आत्मघाती गोल गरे र एलाभेसका लागि बराबरी गरे। स्वारेजले ९० औँ मिनेटमा गोल गरि टिमलाई जित दिलाएका हुन् ।

जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १५ खेलबाट ३८ अंक भएको छ । दोस्रो स्थानमा झरेको रियल मड्रिडको १७ खेलबाट ३६ अंक छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’