रोनाल्डोले दुई गोल गरे, एकका लागि सहयोग

रोनाल्डोले दुई गोल गरे, एकका लागि सहयोग
+
-

क्रिष्टियानो रोनाल्डोले इटालियन सिरी ए अन्तर्गत आइतबार रातिको खेलमा युभेन्टसलाई जिताउने क्रममा दुई गोल गरेर एक गोलका लागि सहयोग गरेका छन् ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले युडिनेसलाई ४–१ ले पराजित गरेको हो।

युभेन्टसका लागि रोनाल्डोले ३१ र ७० औँ मिनेटमा गोल गरि ४९ औँ मिनेटमा चिएसाको गोलका लागि सहयोग गरेका हुन् । रोनाल्डोले यो सिजन सिरी ए मा अहिलेसम्म ११ खेलमा १४ गोल गरिसकेका छन् ।

यस्तै युभेन्टसका लागि इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाउलो डिबालाले गोल गरे । युडिनेसका लागि ९० औँ मिनेटमा जीगेलारले एक गोल फर्काए ।

जितपछि १४ खेलबाट २७ अंक जोडेको युभेन्टस पाँचौँ स्थानमा पुगेको छ । साबिक विजेता उ शीर्ष स्थानको एसी मिलान भन्दा १० अंकले पछि छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’