हिमाल जोशी
पुस २०, २०७७
अ
+
अ
अ
-
धनगढी – कैलालीमा गैँडाको खागसहित एक जना पक्राउ परेका छन् ।
बर्दगाेरीया गाउँपालिका ४ का स्थानीय नैन बहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो।
सोमबार बिहान कठरियालाई पक्राउ गरेकाे सङ्घीय प्रहरी कार्यालय धनगढीका प्रमुख नल प्रसाद उपाध्यायले जानकारी दिए।
भर्खरै
लोकप्रिय







































































































































































































