
देश सञ्चार
पुस २०, २०७७

अ
+
अ
अ
-
काठमाडौँ- कतारस्थित नेपाली राजदूतावासले स्वदेश फर्कने नेपाली श्रमिकलाई अरुले दिएको सुनलगायत बहुमुल्य बस्तु नबोक्न आग्रह गरेको छ।
पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई भिराएर सुन तस्करी हुने गरेको र त्रिभुवन विमानस्थलबाहिर ती सुन संकलन हुने गरेको घटना बढेपछि दुतावासले त्यस्तो आग्रह गरेको हो।

