कोरोना संक्रमणबाट १८ वर्षीय युवकको मृत्यु

कोरोना संक्रमणबाट १८ वर्षीय युवकको मृत्यु
+
-

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमित एक युवकको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरस्थित त्रियुगा नगरपालिका ११ का १८ वर्षीय युवकको उपचारका क्रममा मंगलबार बिहान करिब ७ बजेर ३० मिनेटमा मृत्यु भएको हो।

उनलाई गत शनिबार कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको दिननै युवकलाई थप उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

युवकमा कुनै दिर्घ रोग रहेको बारे जानकारी नआएको प्रतिष्ठानले जनाएको छ।

यससँगै कोरोना संक्रमणका कारण उपचारमा भर्ना भएका १ सय २० जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’