आज दीपिकाको ३५ औँ जन्मदिन

आज दीपिकाको ३५ औँ जन्मदिन
+
-

चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण आज आफ्नो ३५ औँ जन्मदिन मनाउँदै छिन्। सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपनहेगनमा जन्मिएको दीपिका सन् २००७ मा प्रदर्शनमा आएको चलचित्र ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यू गरेकी थिइन्।

उनी ‘ओम शान्ति ओम’मा सुपरस्टार शाहरुख खानसँग मूख्य भुमिकामा देखिएकी थिइन्। उनले हालसम्म दुई दर्जनभन्दा बढी चलचित्रहरुमा अभिनय गरिसकेकी छन्।

दीपिका आजका दिनमा बलिउडकी सर्वाधिक महँगी नायिका हुन्। तर उनले आफ्ना अभिनय यात्राको सुरुवात मोडेलको रुपमा गरेकी थिइन्।

उनका बुवा प्रकाश पादुकोण भारतका ब्याडमिन्टनका राष्ट्रिय खेलाडी हुन्। सुरुमा दीपिकाले पनि ब्याडमिन्टन खेलिन्। उनले राष्ट्रिय स्तरसम्म ब्याडमिन्टन खेलेपनि त्यसपछि उनले अभियनमा आफ्नो करियर बनाउने निर्णय गरेकी थिइन्।

उनले हालसम्म ‘पद्मावत’, ‘बाजिराव मस्तानी’,’चेन्नई एक्सप्रेस’, ‘पिकु’, ‘ह्यापी न्यू इयर’, ‘छपाक’ लगायतका बलिउडमा कैयौँ हिट चलचित्र दिइसकेकी छन्।

दीपिकाले सन् २०१८ मा अभिनेता रणवीर सिंहसँग विवाह गरेकी थिइन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’