आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?
+
-

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १०, धनकुटामा १, मोरङमा ९, संखुवासभामा २, सुनसरीमा ८, धनुषामा १, सप्तरीमा १, सर्लाहीमा १, सिराहाका २, काठमाडौँमा १७१, काभ्रेमा १, चितवनमा ३२, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा ५३ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा ४५, गोरखामा ५, तनुहँमा ३, नवलपरासी पूर्वमा ८, पर्वतमा १, मनाङमा ५, म्याग्दीमा २, लमजुङमा ८, बागलुङमा ८, स्याङजामा ४, अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा १, दाङमा ३, नवलपरासीमा ३, पाल्पामा १२, बर्दियामा ६, बाँकेमा १३, रुकुम पूर्वमा १, रुपन्देहीमा २३, जुम्लामा १, अछाममा ४, कैलालीमा २१, डडेल्धुरामा ६, डोटीमा ५, तथा बैतडीमा ८ जना संक्रमित थपिएका छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’