कोरोनाका कारण बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रद्द गरे भारत भ्रमण

कोरोनाका कारण बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रद्द गरे भारत भ्रमण
+
-

काठमाडौँ-बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भारत आउने कार्यक्रम मंगलबार रद्द गरेका छन्।

उनलाई भारतले आफ्नो स्वतन्त्रता दिवसको दिन बोलाएको थियो। तर कोरोना महामारीका कारण बोरिसले आफ्नो भारत यात्रा रद्द गरेको इन्डियन एक्सप्रेसले जनाएको छ।

डाउनिङ स्ट्रिटका प्रवक्ताले भनेका छन्, ‘ प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई बिहानै आफू योजना अनुसार भारतको यात्रामा आउन नसक्‍ने बताउँदै क्षमायाचना गर्नु भएको छ।’

बोरिसले बेलायतमा गत रातिदेखि लकडाउन लागू भएको र तीव्र गतिमा फैलिरहको कोरोना भाइरसको महामारीका कारण आफू घरमै बसेर स्वतन्त्रताको निम्ति उत्तरदायी बन्‍नु पर्ने बताएका छन्।

यता, भारत सरकारले पनि बेलायतमा नयाँ कोरोना भाइरसका कारण लकडाउनको कारण देखाउँदै बोरिस भारत भ्रमणमा आउन सक्‍ने अवस्था नरहेको जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’