प्रहरीद्वारा करिब १६ विघामा लगाइएको गाँजा खेती नष्ट

प्रहरीद्वारा करिब १६ विघामा लगाइएको गाँजा खेती नष्ट
+
-

जनकपुरधाम– सर्लाहीमा पछिल्लो दुई दिनमा करिब १६ विघा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरिएको छ।

मंगलबार सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १४ पत्थरकोटमा अवैध रुपमा लगाइएको लागुऔषध गाँजा फडानी गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

विशेष सूचनाको अधारमा लागुऔषध गाँजा खेती नष्ट अभियान अन्तर्गत ७ विघामा लगाइएको करिब ७० हजार गाँजाका बोट नष्ट गरिएको प्रवक्ता कुँवरले बताए।

सोमबार मात्र लालबन्दी नगरपालिका वडा नं. १४ सत्र कठ्ठा भन्ने स्थानमा अवैध रुपमा अन्दाजी ९ विघामा लगाइएको करिब ९० हजार गाँजाको बोट नष्ट गरिएको सर्लाही प्रहरीले जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’