
देश सञ्चार
पुस २१, २०७७
अ
+
अ
अ
-
कोरोना भाइरसका कारण यसवर्ष १२ अर्ब रुपैयाँको निर्यातमा घाटा भएको छ। नेपाल निर्यात परिषद्ले सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसले स्वदेशी वस्तुहरुको उत्पादन बन्द भएपछि निकासी घटेको परिषद्का अध्ययक्ष हरि कार्कीले बताए।

