देश सञ्चार
पुस २२, २०७७
अ
+
अ
अ
-
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर १९७ जना कोरोना संक्रमितको आईसीयुमा र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
भर्खरै
लोकप्रिय







































































































































































































