म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेर म्यानचेस्टर सिटी पुग्यो फाइनलमा

म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेर म्यानचेस्टर सिटी पुग्यो फाइनलमा
+
-

म्यानचेस्टर युनाइटेडलाई पराजित गरेर म्यानचेस्टर सिटी इएफएल (काराबाओ वा लिग) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको हो । सिटीको जितमा ५० औँ मिनेटमा जोन स्टोन्स र ८३ औँ मिनेटमा फेर्नान्डिन्होले गोल गरे ।

सिटीले उपाधिका लागि टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’