सर्लाहीमा मालपोतका नायव सुब्बा र लेखापढी व्‍यावसायी ११ हजार घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायव सुब्बा र लेखापढी व्‍यावसायी ११ हजार घुससहित पक्राउ
+
-

जनकपुरधाम- सर्लाहीमा सेवाग्राहीसँग घुस लिएका दुईजनालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय हरिवनका नायव सुब्बा बेदनिधि बराल र लेखापढी व्यवसायी हरिवन नगरपालिका वडा नं. २ का राम सुन्दर महतोलाई ११ हजार घुस सहित नियन्त्रणमा लिएको अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ।

जग्गाधनी दर्ता प्रमाण पत्र लालपुर्जामा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचना एवं उजुरीको आधारमा बर्दिवासबाट खटेको टोलीले लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट ११ हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएका छन् भने नायब सुब्बा बराललाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिएका छन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’