संसद विघटनविरुद्ध डा. गोविन्द केसी सडकमा (तस्बिरहरु)

संसद विघटनविरुद्ध डा. गोविन्द केसी सडकमा (तस्बिरहरु)
+
-

काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी पनि आन्दोलित भएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशभर आन्दोलन भइरहेको छ ।

नागरिक अगुवाको आह्वानमा भएको प्रदर्शनमा स्वास्थ्य शिक्षा सुधारका लागि आन्दोलन गर्दै आएका डा. केसी पनि सहभागी भएका हुन्।

संसद विघटन गरेर सरकारले निरंकुश काम गरेको भन्दै त्यसको विरोधमा आन्दोलनमा सहभागी भएको डा. केसीको भनाई छ।

संविधानको रक्षाका लागि आफूहरुको आन्दोलन रहेको उनीहरुले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?