लेस्टर सिटी र आर्सनल एफए कपको चौथो चरणमा

लेस्टर सिटी र आर्सनल एफए कपको चौथो चरणमा
+
-

लेस्टर सिटी र आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

शनिबार राति भएको खेलमा लेस्टर सिटीले स्टोक सिटीमाथि ४–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा लेस्टर सिटीका लागि ३४ औँ मिनेटमा जस्टिन, ५९ औँ मिनेटमा अब्राइग्टन, ७९ औँ मिनेटमा पेरेज र ८१ औँ मिनेटमा बार्नेसले गोल गरेका हुन् ।

यस्तै अर्को खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको हो ।

आर्सनलले अतिरिक्त समयमा गोल गरेर जित निकालेको हो । उसका लागि १०९ औँ मिनेटमा स्मिथ रोव र ११७ औँ मिनेटमा पियर एमरिकले गोल गरेका हुन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’